नवलपरासी/ पुस ०९ ।
एक जनाले लेख्नुहुन्छ , पश्चिम नवलपरासीको सम्बन्धित पालिकाका प्रमुख ज्यू, उद्दघाटन र सम्मान कार्यक्रममा मात्र सीमित भएकाे देखिन्छ । रामग्राम ७ उजैनी देखि पाल्हिनन्दनकाे चमनटाेला सम्म पहिला कालो पत्र थियो तर अहिले सड़कमा खाल्डो होइन खाल्डोमा सड़क देखिन्छ ।
समयमा यो सड़कको मरम्मत नगरिएकोले बिगत ७ बर्ष देखी आम जनता धूलो, हिलो देखी पीड़ित छन । यो बर्षको योजनाको काम दशै पछि सुरु हुन्छ, भनिएकोमा अहिलेसम्म सुरु भएको छैन ।