माेटसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु

सुरेश यादव,नवलपरासी/ पुस १ ।

पश्चिम नवलपरासीको बर्दघाट नगपालिका वडा नं १४ बेलानी स्थित भित्री सडक खण्डमा हिेजाे साझ ७ बजे आफै अनियन्त्रित भई पल्टिँदा एक जनाकाे मृत्यु भएकाे छ ।

पश्चिम बाट पुर्व तर्फ जाँदै गरेकाे लु ५२ प ३६६६ नम्बरको माेटरसाईकल चालक पुर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका वडा नं ७ त्रिवेणी बस्ने वर्ष ४८ काे सुरज कुमार काेहारलाई उपचारकाे लागि शहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा पुर्याईएकाेमा डाक्टरले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी,डिएसपी रेशम वाेहराले जानकारी दिनुभयाे ।

निज मृतककाे बाहिरी शरिरमा चाेटपटक नदेखिएको र निज ससगर सम्बन्धि बिरामी भई निरन्तर ओैषधी सेवन गरि रहेकाे मृतकका आफन्तले बताएकाे छ । साथ थप अनुसन्धान कार्य भईरहेकाे र मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न पश्चात पाेष्टमार्टमका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताला राखिएको प्रहरीले जनाएको छ ।