सुरेश यादव ,नवलपरासी/ मंसिर २० ।
जनमत पार्टी पश्चिम नवलपरासीकाे पुर्ण बैठक बाट अधिवेशन समिति ताेकिएकाे छ । जनमत पार्टीले पार्टीका केन्द्रीय सदस्य ,प्रदेश सदस्य जिल्ला इन्चार्ज र सह इन्चार्ज लगाएतकाे उपस्थितमा बसिएकाे बैठक बाट अधिवेशन समिति ताेकिएकाे पार्टीका केन्द्रीय सदस्य बाल गाेविन्द चाैधरीले जानकारी दिएका छन ।
बैठकबाट संयाेजक कृष्ण कान्त चाैधरी ,सदस्य बाल गाेविन्द चाैधरी ,मनाेज कुशवाहा ,अशाेक कुमार चाैधरी ,शारदा कुमारी चाैधरी ,सन्ताेष गिरि ,कन्हैया चाैधरी,अशरफ अलि चुरिहार र गिता सैथवार लगाएतकाे अधिवेशन समितिमा विभिन्न पद ग्रहण गर्दै समिति ताेकिएकाे हाे ।